रुपन्देहीको तिलोत्तमामा स्कुटी दुर्घटना, चालकको मृत्यु
बुधबार, १० भदौ २०७७, १३ : ०६
बुटवल । रुपन्देहीको तिलोत्तमामा स्कुटी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा कुटी चालक तिलोत्तमा २ शंकरनगर बस्ने शंकर कार्कीको मृत्यु भएको हो ।
तिलोत्तमा नगरपालिका ३ सीताराइस मिल नजिकै लु २६ प १४५५ नम्बरको स्कुटी पल्टिँदा कार्कीको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएका कार्कीको क्रिमसन अस्पताल मणिग्राममा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
-
मन्त्रीविरूद्ध प्रदर्शन गर्ने विद्यार्थीहरू रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण