नीतासँग दुर्गेशको ‘नौ एकाने नौ’
आइतबार, १४ भदौ २०७७, ११ : १७
काठमाडौं – गायिका शान्तिश्री परियार र गायक बन्द्री श्रेष्ठको लोकदोहोरी गीत ‘नौ एकाने नौ’ सार्वजनिक भएको छ ।
कृष्ण केसीको संगीत रहेको गीतमा राजु केसीको शब्द रहेको छ ।
अभिनेत्री नीता ढुंगाना, दुर्गेश थापा, मनोज भण्डारी र सरोज खतिवडाको अभिनय रहेको गीतको भिडियो शिव बिकले निर्देशन गरेका हुन् ।
भिडियो:
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण