शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

हुम्लामा प्रदेश लेखा नियन्त्रण कार्यालय स्थापना

बिहीबार, १८ भदौ २०७७, १२ : ३२
बिहीबार, १८ भदौ २०७७

हुम्लाको सिमकोटमा प्रदेश लेखा नियन्त्रण कार्यालयको जिल्ला शाखा  स्थापना भएको छ । जिल्ला कृषि विकास कार्यालयको भवनमा बुधबार शाखा कार्यालय स्थापना भएको हो । 

शाखा कार्यालयको प्रमुखमा रामदत्त पाण्डे रहेका छन् ।  सो अवसरमा प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी र प्रमुख पाण्डेले  प्रदेश सरकार मार्फत आउने योजनाको भुक्तानी तथा अन्य काम प्रभावकारी हुने विश्वास व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप