लिवर्टी इनर्जी कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल
आइतबार, २१ भदौ २०७७, १७ : २६
काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडको शेयर सम्बन्धि सम्पूर्ण कार्य गर्नको लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त भएको छ ।
सम्झौतामा लिवर्टी ईनर्जी कम्पनीका प्रबन्ध सञ्चालक डा. आत्माराम घिमिरे तथा शेयर रजिष्ट्रार प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरे ।
लिवर्टी ईनर्जीको शेयर सम्बन्धि कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारीलगायत शेयरधनीहरुको लगत अद्यावधिक सहितको सम्पूर्ण कार्य प्रभु क्यापिटलले गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण