गौरव र मेनुकालाई ‘गाउँघरै रमाइलो’
सोमबार, २९ भदौ २०७७, १५ : ३४
काठमाडौं । अभिनेता गौरव पहारी र अभिनेत्री मेनुका प्रधान अभिनित भिडियो ‘गाउँघरै रमाइलो’ सार्वजनिक गरिएको छ । भिडियोमा गौरव र मेनुका प्रेमिल जोडीको रुपमा प्रस्तुत भएका छन् । साजन राईको स्वर रहेको गीतले आफ्नो माटो र यस माटोले जोडिदिएको सम्बन्ध नै राम्रो र आफ्नो गाउँघर रमाइलो हुन्छ भन्ने सन्देश दिन खोजेको छ ।
रमेश कार्कीको शब्द र गायक राईकै संगीत रहेको गीतमा सञ्जिव बराइलीको म्युजिक एरेन्ज छ । भिडियो किरण चाम्लिङ राई र भुपेन्द्र तुम्बाहाम्पेले निर्देशन गरेका हुन् । भुपेन्द्र स्वयंको छायाँकन रहेको भिडियो अनिल रानाले सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहान उठ्ने बित्तिकै टाउको दुख्छ ?
-
पहिलो हाफमा १–१ को स्थितिमा इरान र न्युजिल्यान्ड
-
मध्यान्हका यी बानीले बिगार्न सक्छ मुटुको स्वास्थ्य
-
कञ्चनपुरको स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खननमा रोक लगाए
-
कानेपोखरी ठगी प्रकरण : थप ११ पीडितद्वारा संयुक्त उजुरी, क्यान्सर रोगीदेखि बाख्रापालकसम्मको उठीबास
-
जी ७ लाई पत्र –‘अर्को महामारीले हामीलाई पर्खिरहँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण