‘पन्छी’ बनेर उड्दै आइन् एलिना
बिहीबार, ०१ असोज २०७७, १७ : ३३
काठमाडौं । गायिका एलिना चौहानले नयाँ गीत ‘पन्छी’ल्याएकी छन् । लोक आधुनिक स्वादका गीत चल्तीमा रहेको बेला एलिनाको ‘पन्छी’ भने केही फरक शैलीको रहेको छ । सुदीप आत्रेयको शब्द र किरण माइकल घिमिरेको संगीतमा रहेको गीतको भिडियोमा धन कमाउने सपना बोकेर बिदेश पुगेका नेपाली चेलीले भोग्नु परेको पीडा प्रस्तुत गरिएको छ ।
फरज अर्पणले निर्देशन गरेको गीतको भिडियोमा गायिका एलिना स्वयम्, नम्रता अर्याल, गणेश पौडेल, सन्तोषकुमार थीनलगायतले अभिनय रहेको छ । भिडियोमा निर्देशक अर्पणकै छायांकन र सम्पादन समेत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहान उठ्ने बित्तिकै टाउको दुख्छ ?
-
पहिलो हाफमा १–१ को स्थितिमा इरान र न्युजिल्यान्ड
-
मध्यान्हका यी बानीले बिगार्न सक्छ मुटुको स्वास्थ्य
-
कञ्चनपुरको स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खननमा रोक लगाए
-
कानेपोखरी ठगी प्रकरण : थप ११ पीडितद्वारा संयुक्त उजुरी, क्यान्सर रोगीदेखि बाख्रापालकसम्मको उठीबास
-
जी ७ लाई पत्र –‘अर्को महामारीले हामीलाई पर्खिरहँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण