‘दिलको राजधानी’मा शिल्पा र दुर्गेश
शुक्रबार, ०२ असोज २०७७, १२ : ०१
काठमाडौं । अभिनेत्री शिल्पा पोखरेल र दुर्गेश थापाको अभिनय रहेको गीत ‘दिलको राजधानी’ सार्वजनिक भएको छ । कृष्ण कँडेलको शब्द, बिन्दु परियार र बिक्रम परियारको स्वर रहेको गीतको भिडियोमा रवीन्द्र तितुंग लामाको समेत अभिनय गरेको छ ।
विक्रम चौहानको निर्देशन रहेको म्युजिक भिडियोमा प्रकाश खड्काको छायाँकन, मिलन विश्वकर्माको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहान उठ्ने बित्तिकै टाउको दुख्छ ?
-
पहिलो हाफमा १–१ को स्थितिमा इरान र न्युजिल्यान्ड
-
मध्यान्हका यी बानीले बिगार्न सक्छ मुटुको स्वास्थ्य
-
कञ्चनपुरको स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खननमा रोक लगाए
-
कानेपोखरी ठगी प्रकरण : थप ११ पीडितद्वारा संयुक्त उजुरी, क्यान्सर रोगीदेखि बाख्रापालकसम्मको उठीबास
-
जी ७ लाई पत्र –‘अर्को महामारीले हामीलाई पर्खिरहँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण