डीआरको नयाँ गीत ‘कतिन्जेल’ सार्वजनिक
शुक्रबार, ०२ असोज २०७७, १५ : ५४
काठमाडौं । गीत संगीतबाट ३२ वल्र्ड रेकर्ड राख्न सफल गीतकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘कतिन्जेल’ सार्वजनिक भएको छ । नरहरि प्रेमीको स्वर तथा संगीत रहेको गीतमा राजु कार्कीको एरेञ्ज रहेको छ ।
गीतको भिडियो भने माइकल चन्दले निर्देशन गरेका हुन् । जसमा केशव र चन्दा न्यौपानेको अभिनय रहेको छ । डीआर म्युजिक एण्ड क्रियशन मार्फत सार्वजनिक गरिएको छ ।
उत्सव दाहालको छायाँकन रहेको गीतको भिडियोमा शिलन लम्सालको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहान उठ्ने बित्तिकै टाउको दुख्छ ?
-
पहिलो हाफमा १–१ को स्थितिमा इरान र न्युजिल्यान्ड
-
मध्यान्हका यी बानीले बिगार्न सक्छ मुटुको स्वास्थ्य
-
कञ्चनपुरको स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खननमा रोक लगाए
-
कानेपोखरी ठगी प्रकरण : थप ११ पीडितद्वारा संयुक्त उजुरी, क्यान्सर रोगीदेखि बाख्रापालकसम्मको उठीबास
-
जी ७ लाई पत्र –‘अर्को महामारीले हामीलाई पर्खिरहँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण