दीपाको ‘नेपाल प्यारो छ’
आइतबार, ०४ असोज २०७७, ११ : १९
काठमाडौँ – गायिका दीपा तामाङको गीत ‘नेपाल प्यारो छ’ सार्वजनिक भएको छ । आमशी राईको शब्द, संगीत रहेको गीतको म्युजिक भिडियोसहित सार्वजनिक भएको हो ।
गीतको भिडियोको कोरियोग्राफी तथा निर्देशन आमशी राईले गरेका हुन् । जसमा छायाँकन तथा सम्पादन विनोद मगरको रहेको छ । देशको सौदर्यताको वर्णन गरिएको गीतको म्युजिक भिडियोमा जेनिशा गुरुङ, रोमा राई लगायतका कलाकारको अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहान उठ्ने बित्तिकै टाउको दुख्छ ?
-
पहिलो हाफमा १–१ को स्थितिमा इरान र न्युजिल्यान्ड
-
मध्यान्हका यी बानीले बिगार्न सक्छ मुटुको स्वास्थ्य
-
कञ्चनपुरको स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खननमा रोक लगाए
-
कानेपोखरी ठगी प्रकरण : थप ११ पीडितद्वारा संयुक्त उजुरी, क्यान्सर रोगीदेखि बाख्रापालकसम्मको उठीबास
-
जी ७ लाई पत्र –‘अर्को महामारीले हामीलाई पर्खिरहँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण