जुम्लामा भेटियो नयाँ गुफा
आइतबार, ०४ असोज २०७७, १७ : ३३
जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर ४ को गिडिखोला गाउँको भलखोला भन्ने स्थानमा ऐतिहासिक गुफा भेटिएको छ ।
साविक हाँकु गाविसको उक्त स्थानमा गुफा फेला परेको हो । तातोपानी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष धिरज जैशीका अनुसार उक्त गुफामा विभिन्न किसिमका ऐतिहासिक कलाकृति र मनोरम दृष्य छन् ।
उनले उक्त गुफामा शेष नागको आकृति, ९ वटा दियो, मादल लगायतका विभिन्न आकृतिहरु रहेको बताए ।
आगामी दिनमा उक्त गुफाको विषयमा अनुसन्धान भन्दै उनले प्रचारप्रसार गर्न सकिए पर्यटकीय दृष्टिले उपयुक्त गन्तव्य हुनसक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण