सृजनाको ‘मेरो प्रित तिमीलाई’ सार्वजनिक
बुधबार, ०७ असोज २०७७, १५ : ३९
काठमाडौं । चर्चित आरजे सृजना डंगोल राम्रो गीतकार पनि हुन् । उनकै शब्द रहेको गीत ‘मेरो प्रित तिमीलाई’ सार्वजनिक भएको छ । प्रेमीले आफ्नो प्रेम बुझ्न नसकेकोमा गुनासो गरिएको गीतमा प्रेम र समर्पणको कुरा पनि गरिएको छ ।
गायिका रोजिना गुरुङको स्वर रहेको गीतमा ओक कर्माचार्यको संगीत तथा विनय गुरुङको संगीत संयोजन रहेको छ ।

न्युयोर्कको रमणीय स्थानमा छायाँकन भएको गीतको भिडियोमा गायिका रोजिनाकै अभिनय रहेको छ । भिडियो छायाँकन, सम्पादन र निर्देशक कोम कर्माचार्यले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहान उठ्ने बित्तिकै टाउको दुख्छ ?
-
पहिलो हाफमा १–१ को स्थितिमा इरान र न्युजिल्यान्ड
-
मध्यान्हका यी बानीले बिगार्न सक्छ मुटुको स्वास्थ्य
-
कञ्चनपुरको स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खननमा रोक लगाए
-
कानेपोखरी ठगी प्रकरण : थप ११ पीडितद्वारा संयुक्त उजुरी, क्यान्सर रोगीदेखि बाख्रापालकसम्मको उठीबास
-
जी ७ लाई पत्र –‘अर्को महामारीले हामीलाई पर्खिरहँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण