शारदा नगरपालिकाका वडा अध्यक्ष बेपत्ता, अपहरणको आशंका
सोमबार, १२ असोज २०७७, २१ : २३
सल्यानको शारदा नगरपालिकाका एक वडा अध्यक्ष आइतबार साँझबाट बेपत्ता भएका छन् । उनी अपहरणमा परेको हुनसक्ने आशंका गरिएको छ ।
नगरपालिकाको वडा नम्बर १३ का वडा अध्यक्ष तुलसीराम रावत बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी गोविन्द थापाले वडा अध्यक्ष हराइरहेको पुष्टि गर्दै उनको खोजी कार्य भइरहेको रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण