विजयकुमारको नयाँ कृति ‘सम्बन्धहरू’ सार्वजनिक
बिहीबार, १५ असोज २०७७, १४ : ४७
काठमाडौं । लेखक विजयकुमारको अर्को पुस्तक ‘सम्बन्धहरू’ बिहीबार सार्वजनिक गरिएको छ । खुसी पुस्तकका लागि मदन पुरस्कार विजेता विजयकुमारको यो दोश्रो कृति हो । पस्तक फाइन प्रिन्टले बजारमा ल्याएको छ । यो पुस्तक अस्ट्रेलिया र न्युजिल्यान्डमा भने केही दिनअघि नै सार्वजनिक गरिएको थियो ।
कोभिड–१९ को बढ्दो संक्रमण, लकडाउन, निषेधाज्ञाजस्ता कठिन परिस्थितिलाई आत्मसात् गर्दै कुनै औपचारिक कार्यक्रम नगरी पुस्तक बजारमा पठाइएको फाइन प्रिन्टका सहसंस्थापक नीरज भारीले बताएका छन् । जीवनको अस्थायीपनको किताब हो, सम्बन्धहरू । अनित्य र क्षणिकताबीच पनि प्रेम, साहस र अमरत्वको खोज हो, यो कृति । लेखकको यो कृति सिर्जनात्मक गैरआख्यान शैलीमा बुनिएको रचना हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण