आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

शाक्यको ‘हस्तकलाको ऐतिहासिक पक्ष’ सार्वजनिक

कलाकार तथा लेखक धर्मराज शाक्यद्वारा लिखित पुस्तक ‘हस्तकलाको ऐतिहासिक पक्ष’ सार्वजनिक गरिएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यले एक कार्यक्रमका बीच कृति सार्वजनिक गरे । कार्यक्रममा कुलपति...