पछिल्लो २४ घण्टामा ११ कोरोना संक्रमितको निधन, मृतकको संख्या ५२० पुग्यो
शुक्रबार, १६ असोज २०७७, १६ : ४२
काठमाडौं । विगत २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले शुक्रबार नियमित प्रेस व्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४ महिला र ७ पुरुषसहित ११ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२० पुगेको छ ।
पछिल्लोपटक मोरगका २७ बर्षीय पुरुष, ललितपुरका ३२ र ७० बर्षका पुरुष भक्तपुरका ६१ र ५१ महिलाको निधन भएको छ । त्यस्तै काठमाडौका ६७ वर्षीया महिला, मकवानपुरका ७८ वर्षका पुरुष तथा रुपन्देहीका ६० बर्षका पुरुष, बाँकेका ५२ र ५९ बर्षका पुरुष र सुर्खेतका ७५ बर्षीया महिलाको निधन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण