कालो पोसाकमा देखिएको हिना खानको सुन्दरता, तस्बिर हेर्नुस्
टिभीबाट बलिउडसम्म आफ्नो पहिचान बनाएकी हिना खान स्टाइलिस र फेशनेबल लुक्सले चर्चामा रहन्छिन् । इन्टरनेटमा उनको स्टाइलिश लुक भाइरल भइरहन्छ । हिनाले आफ्नो ग्ल्यामरस र शान्दार डे«सिङ सेन्समार्फत धेरैको मन जितेकी छिन् ।
कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा हिँड्ने उनी पहिलो टिभी अभिनेत्री हुन् । उनी सोसल मिडियामा प्राय सक्रिय रहन्छिन् । प्रायः इन्टरनेटमा आफ्नो स्टाइलिश र स्टनिङ फोटो सेयर गर्छिन् ।
भर्खरै हिनाले कालो पहिरनमा सजिएर फोटोसुट गराएकी छिन् यी फोटोहरु उनले आफ्नो इन्स्टाग्राममार्फत सेयर गरेकी हुन् । यस फोटोमा उनले ब्ल्याक गोल्डेन मेटालिक आउटफिट लगाएको देखिन्छ । फोटोमा आफ्नो आकर्षक पहिरनसँगै उनले निकै राम्रो एक्सप्रेसन पनि दिएकी छिन् । हिना खानको मेकअप सचिन सालवीले गरेका हुन् । हिनाको फेसमा फाउन्डेशनको पर्फेक्ट बस बनाइएको छ । गोल्डेन र कपर कलरको आइस्याडो लगाइएको छ ।
ब्ल्याक लाइनर र मस्कारा लगाएर उनको आई मेकअप पूरा गरिएको छ । हिना खानले लाइट ब्राउन ब्लशर र हाइलाईट लगाएकी छिन् । त्यस्तै उनले मरुन कलरको लिपिस्टिक लगाएकी छिन् । यो लुक निकै राम्रो देखिएको छ । हिना खान आफ्नो लुक र फेसन सेन्समार्फत लाखौं युवतीहरुलाई प्रेरित गर्ने गर्छिन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० औँ मिनेटमा अज्जेदिन औनाहीको गोल, क्यानडाविरुद्ध मोरक्को १-० ले अघि
-
१२ बजे १२ समाचार: नेतृत्व हस्तान्तरणमा अनिच्छादेखि मुख्यमन्त्री कार्यालयमा ‘कन्सल्टेन्ट मोह’सम्म
-
क्यानडा–मोरक्को भिडन्त: पहिलो हाफमै आधा दर्जन पहेँलो कार्डको वर्षा
-
पहिलो हाफमा क्यानडा र मोरक्कोले खोल्न सकेनन् खाता
-
झापामा ७ लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन
-
अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण