कोरोना विशेष अस्पताल बुटवलमा थप १ संक्रमितको मृत्यु
मङ्गलबार, २७ असोज २०७७, १३ : ३१
बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज दिउँसो थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पताललका सूचना अधिकारी डा.बिष्णु गौतमका अनुसार बुटवल उपमहानगरपालिका–३ का ७२ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।
आइसियूमा उपचाररत पुरुषमा असोज २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा ज्वरो आउनुको साथै श्वासप्रश्वासमा समस्या देखिएको अस्पतालले जनाएको छ । उनलाई मुटु र उक्त रक्तचापको समस्या रहेको पनि अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण