आँचलको ‘माया बैगुनी’ बने निराजन
आइतबार, ०२ कात्तिक २०७७, ०८ : १२
काठमाडौं – अभिनेत्री आँचल शर्मा र मोडल निराजन प्रधान अभिनित म्युजिक भिडियो ‘माया बैगुनी’ सार्वजनिक भएको छ ।
गायक विजय शंखर र गायिका विमोचना लोम्जेलको स्वर रहेको गीतमा आँचल र निराजन प्रेम जोडीको रुपमा देखिएका छन् ।
गीतमा शब्द, संगीत समेत गायक विजयकै रहेको छ । सुरेन्द्र बसेलको कोरियोग्राफी, बुद्ध थापाको छायांकन गरेको भिडियोमा सुशिल न्यौपानेको सम्पादन रहेको छ । भिडियोका निर्देशक सोनाम पाख्रिन हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण