खेम र शान्तीश्रीको स्वरमा ‘झल्को आउँदैन’
सोमबार, ०३ कात्तिक २०७७, १० : ३७
काठमाडौं । नेपाली संगीतक क्षेत्रमा पशुपति म्युजिकको ठुलो योगदान रहेको छ । यसले बजारमा ल्याएको प्राय गीतसंगीत हिट हुने गर्दछन् ।
यस्तैमा पशुपति म्युजिकले हालै गायक तथा संगीतकार खेम सेन्चुरीको स्वर तथा संगीत रहेको गीत ‘झल्को आउँदैन’ सार्वजनिक गरेको छ । शान्तिश्री परियारको समेत स्वर रहेको गीतको शब्द नेत्र अर्यालले कोरेका हुन् ।
गीतको भिडियोमा गायक सेन्चुरी र सगुन शाहीको अभिनय देख्न सकिन्छ । कपिल लामाको निर्देशन, दिपक गिरीको छायाँकन रहेको गीतमा शिव पौडेलको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
अव्यवस्थित सार्वजनिक संरचनाका कारण व्यक्तिले क्षति बेहोर्नुपरे क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
साउदी अरब र उरुग्वेबिच बराबरी: अराउजोले टारे उरुग्वेको संकट
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
मंगलबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण