कैदीबन्दीको कोरोनो परीक्षण गर्ने व्यवस्था गर्न माग
सोमबार, ०३ कात्तिक २०७७, १६ : ०१
मानव अधिकार तथा शान्ति समाजले नवलपरासीमा रहेको कारागार कार्यालयको अनुगमन गरेको छ ।
शान्ति समाजले कोरोनाले कारागारमा पारेको प्रभाव, कैदीबन्दीहरुलाई खानेपानी अवस्था,कारागारभित्र रहेका विरामी कैदीबन्दीहरुको उपचारलगायतका विषयलाई लिएर स्थलगत अनुगमन गर्दै सरोकारबालासँग छलफल समेत गरेको छ ।
समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनालको नेतृत्वको अनुगमन टोलीले स्वास्थ्यसम्वन्धी मौलिक हक हनन गर्न नमिल्ने भन्दै कैदीबन्दीले आम नेपाली सरह स्वास्थ्यको मैलिक हक प्रयोग गर्न पाउनु पर्ने ठहर गरेको छ । समाजले कैदीबन्दीले उपयुक्त स्वास्थ्य सुविधा नपाएका देखिएकाले कोरोनो परीक्षण गर्ने तथा अन्य स्वास्थ्य उपचार गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण