लम्बिनी बिकास कोष परिसरभित्र आगलागी
शनिबार, ०८ कात्तिक २०७७, ०७ : १८
दसैँ तिहार मनाउन पदाधिकारी तथा कर्मचारीहरु घर गएको बेला लुम्बिनी बिकास कोष परिसरभित्र शुक्रबार अचानक आगलागी भएको छ । ईलाका प्रहरी कार्यालय लुम्बिनीले दिएको जानकारी अनुसार बिकास परिसरको लुम्बिनी ग्राम क्षेत्र भित्र शुक्रवार साँझ सात बजे भएको आगलागीबाट कलिला बोटबिरुवा चराचुरंगी, जीवजन्तु, खर घाँस जलेर नष्ट भएको छ ।
कोषभित्र आगलागीको खबर पाए पछि लुम्बिनी साँस्कृतिक नगरपालिकाको दमकल जंगल भित्र जान नसक्दा नेपालप्रहरी सशस्त्र प्रहरी, दंगा प्रहरी, लुम्बिनी विकास कोषको सुरक्षा गार्डद्वारा अग्नि नियन्त्रणमा लिइएको ईप्रका लुम्बिनीका प्रहरी निरीक्षक रवीन्द्र महतले जानकारी गराए ।
कोषभित्र आगलागिको कारण थाहा नभए पनि आगलागीबाट करीब २० हेक्टर जमिन खरानी भएको बनस्पति शाखा प्रमुख सब्बीर अहमद मुसलमानले जानकारी गराएका छन ।्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण