नवनितले ल्याइन् ‘तीन धाङ तीन धाङ मादल बज्यो’
बुधबार, १२ कात्तिक २०७७, १२ : ४३
काठमाडौं । लोक गायिका नवनित आदित्य वाइबाले दशैँ र तिहारको महिमा झल्काउने ‘तीन धाङ तीन धाङ मादल बज्यो’ बोलको गीतको भिडियो सहित सार्वजनिक गरेकी छन् ।
गायिकाकै शब्द रहेको गीतमा सिंहमान सिंह वाइबाको संगीत रहेको छ । भिडियो समेत गायिका वाइबानै देखिएकी छन् । शिखर क्षेत्रीको छायाँकन, सत्य आदित्य वाइबाको सम्पादन रहेको छ ।
गायिका नवनीत स्वर्गीय वरिष्ठ लोक गायिका हिरादेवी वाइबाकी सुपुत्री हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
अव्यवस्थित सार्वजनिक संरचनाका कारण व्यक्तिले क्षति बेहोर्नुपरे क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
साउदी अरब र उरुग्वेबिच बराबरी: अराउजोले टारे उरुग्वेको संकट
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
मंगलबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण