जाजरकोटमा काठले च्यापिएर एक बालकको मृत्यु
बिहीबार, २० कात्तिक २०७७, १६ : २२
जाजरकोट । छेडागाड नगरपालिका ६ का चार वर्षीय सुभाष न्यौपानेको मृत्यु भएको छ । काठले च्यापेर घाइते भएका न्यौपानेको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा छेडागाड –५ बडाबनमा आज मृत्यु भएको हो ।
समयमै उपचार नपाउँदा उनको मृत्यु भएको हो । नजिक स्वास्थ्य संस्था नहुँदा घाइते बालकको आज मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण