दयाहाङसँग बिमलाको ‘आउन माया’
शनिबार, २२ कात्तिक २०७७, १२ : ५८
काठमाडौं । गायिका मेलिना राई र गायक सुमन राईको स्वर रहेको गीत ‘आउन माया’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
हरि लम्सालको शब्द, संगीत र एरेन्ज रहेको गीतले माया प्रेम र विरहलाई नजिकबाट केलाउन खोजेको छ । भिडियोमा दयाहाङ राई र बिमला खजुमको अभिनय रहेको छ ।
भिडियोमा आफूलाई भन्दा बढी माया गर्ने मायालु साथमा नै हुँदा बेवास्ता गर्ने प्रेमीले मायालु टाढिएपछि बल्ल उनको महत्व बुझेको कथा बुनिएको छ ।
किरन चाम्लिङ राईको निर्देशन रहेको गीतको भिडियोमा दयाहाङ राई र बिमलाको अभिनय रहेको छ । अनिल रानाको सम्पादन, भुपेन्द्र तुम्बाहाम्फेको छायाँकन भिडियोमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दार्चुला र सुस्तामा भइरहेको सीमा विवाद के हो ?
-
२० विद्रोही तृणमूल लोकसभा सांसद राष्ट्रवादी नागरिक पार्टीमा विलय हुँदै
-
बिहान उठ्ने बित्तिकै टाउको दुख्छ ?
-
पहिलो हाफमा १–१ को स्थितिमा इरान र न्युजिल्यान्ड
-
मध्यान्हका यी बानीले बिगार्न सक्छ मुटुको स्वास्थ्य
-
कञ्चनपुरको स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खननमा रोक लगाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण