शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

माल्दिभ्समा हनिमुन मनाइरहेका छन् काजल अग्रवाल र गौतम किचलू, सेयर गरे तस्बिर

सोमबार, २४ कात्तिक २०७७, ०९ : ०१
सोमबार, २४ कात्तिक २०७७

अभिनेत्री काजग अग्रवाल आफ्नो लामो समयदेखिका प्रेमी गौतम किचलूसँग विवाह बन्धनमा बाँधिएकी छिन् । यी दुई अहिले माल्दिभ्समा हनिमुन मनाइरहेका छन् । आइतबार काजलले इन्स्टाग्राममा हनिमूनका केही तस्बिर साझा गरेकी छिन् जसमा उनी समुद्रको किनारामा रातो रङको पहिरनमा गौतमसँग पोज दिइरहेकी छिन् ।

काजलले ६ अक्टोबरमा आफ्ना प्रशंसकलाई विवाहको जानकारी दिएकी थिइन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

@kitchlug 😘 @conrad_maldives @twaincommunications @aasthasharma ❤️

A post shared by Kajal Aggarwal (@kajalaggarwalofficial) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

My beach essentials 😎

A post shared by Kajal Aggarwal (@kajalaggarwalofficial) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

@conrad_maldives you beauty 😍

A post shared by Kajal Aggarwal (@kajalaggarwalofficial) on

उनले लेखेकी थिइन्, ‘३० अक्टोबर २०२० मा गौतम किचलूसँग एक नीजी समारोहमा परिवारको उपस्थितीमा म विवाह गर्न लागेको खबर सुनाउँदा मलाई निकै खुसी लागिरहेको छ । यो महामारीले निश्चित रुपमा हाम्रो खुसीमा पर्दा हालेको छ तर हामी सँगै आफ्नो जीवनको सुरुवात गर्नका लागि निकै रामाञ्चित छौं । वर्षौंदेखि तपाईंहरुले ममाथि जुन प्रेम बर्साउनु भयो त्यसका लागि धन्यवाद र यो नयाँ यात्राको सुरुवातका लागि हामीलाई तपाईंको आशीर्वादको आवश्यकता छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप