ब्राउनसुगर सहित दुईजना पक्राउ
सोमबार, २४ कात्तिक २०७७, ११ : ४०
काठमाडौं – भक्तपुरबाट प्रहरीले ब्राउन सुगर सहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको इनरुवा घर भई काठमाडौंको मुलपानी बस्ने ३६ बर्षिय विष्णु मण्डल र सिरहा घर भई थली बस्दै आएकाा ३२ बर्षिय प्रमोद राय छन् ।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई नेपाल इन्जिनियरिङ कलेज भक्तपुर क्षेत्रबाट पक्रेको हो । प्रहरीले उनिहरुको साटबाट २ ग्राम ब्राउन सुगर बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गालीमा हिरो’ बन्यो सरकार, सुशासनको नाममा आतंक सिर्जना गर्यो : पन्त
-
हान पदाधिकारीलाई प्रधानमन्त्रीले भने– अब चिन्ता अन्त्य हुन्छ
-
बृहत्तर हेटौँडा अवधारणाअनुसार राजधानी विकास गरिने
-
निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द
-
देखिने शासक असफल भएपछि ‘डिप स्टेट’ सक्रिय भयो : सुवेदी
-
एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण