दिपावलीपछिको झिलीमिली काठमाडौं उपत्यका, हेर्नुहोस् १२ तस्बिर
शनिबार, २९ कात्तिक २०७७, २२ : ३४
काठमाडौं । आज हिन्दुहरुको महान पर्व तिहारको तेश्रो दिन । सबै हिन्दु धर्माबलम्बीहरुले घर घरमा धनधान्यकी देवी लक्ष्मीको पुजा अर्चना गरेर मनाएका छन् । भव्य दिपावलीसहित सबैले लक्ष्मीको पुजा गरेका छन् । सोही क्रममा काठमाडौं उपत्यकामा पनि भव्य रुपमा दिपावली मनाइएको छ ।
उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा हिन्दुहरुले भव्य दिपावलीसहित लक्ष्मीपुजा गरेका छन् । दिपावलीसहितको भव्य काठमाडौं उपत्यकालाई हामीले क्यामेरमा कैद गरेका छौ । हेर्नुहोस् दिपावलीका बेला उपत्यकाको भव्य दृष्य ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण