दुबईमा रोमान्टिक मूडमा देखिइन् नेहा कक्कर
मुम्बई । गायिका नेहा कक्कर पछिल्लो समय दुबईमा पति रोहनप्रीत सिंहसँग हनिमुनमा छिन् । सोही क्रमका रोमान्टिक तस्बिरहरु सार्वजनिक गरेर उनले फ्यानलाई आफ्नो बारेमा अपडेट दिइरहेकी छन् ।
हालै पनि उनले हनिमुनसँग जोडिएको केही तस्बिर सार्वजनिक गरेकी छन् । तस्बिर हेर्न उनी जीवनसाथीसँग हनिमुन पुरै मस्ती गरिरहेको अनुमान गर्न सकिन्छ । जसलाई फ्यानले समेत मन पराएका छन् ।
रोहनप्रीतले पनि पत्नी नेहाको यो पलहरुलाई खास बनाउन साथ दिइरहेका छन् ।
तस्बिरमा दुबैको निकै रोमान्टिक अन्दाज समेत देख्न सकिन्छ । एक तस्बिरमा नेहाले पतिलाई किस गरेको रोमान्टिक अन्दाज देख्न सकिन्छ । अर्काे एक तस्बिर रोहनप्रीतले रोमान्टिक अन्दाजमा नेहालाई किस गरेको समेत रहेको छ ।
कामको कुरोगर्ने हो भने नेहा एक चर्चित गायिका हुन् । उनले बलिउडका लागि कयौ सुपरहिट गीत गाएकी छन् । रोहनप्रीत सिंह पनि पंजावको राइजिङ स्टार हुन् । हालैमात्र पनि उनको एक पंजावी गीत रिलिज भएको छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानद्वारा खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु
-
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन चिनियाँ राजदूतका चार प्रस्ताव
-
‘विकासको अन्तिम मापन नागरिकको जीवनस्तरमा आउने सुधारले मात्र हुन्छ’
-
शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
-
सीपीसी र रास्वपाको विचारधारा फरक भए पनि मूल लक्ष्य जनहित र राष्ट्रिय प्रगति नै हो : महामन्त्री आचार्य
-
‘नेपाललाई भू-जडित मुलुक बनाउन बीआरआई आयोजनालाई तीव्र पार्नुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण