पाल्पामा भीरबाट लडेर एक पुरुषको मृत्यु
आइतबार, ०५ पुस २०७७, १६ : ४६
बुटवल । पाल्पामा भीरबाट लडेर आज एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाकाअनुसार पाल्पा तिनाउँ गा.पा.६ मस्याम बस्ने वर्ष ४४ का गणेश विष्टको भिरबाट लडेर मृत्यु भएको हो ।
स्थानीयको खबरपछि प्रहरी पुग्दा उनको मृत्यु भइसकेको जनाइएको छ । घटनाबारे थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण