नेता खनाललाई मातृशोक, प्रचण्डद्वारा श्रद्धाञ्जली
सोमबार, १३ पुस २०७७, १४ : ०१
काठमाडौं । नेकपाका स्थायी कमिटी सदस्य चक्रपाणी खनाल ‘बलदेव’ लाई मातृशोक परेको छ । खनालकी आमा मुमादेवी खनालको ९५ वर्षको उमेरमा आइतवार राती ८ बजे निधन भएको हो ।
यसैबीच नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुमादेवीको निधनप्रति दुख व्यक्त गरेका छन् । प्रचण्डले दिवंगत आमाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण