क्रोएसियामा दोश्रो दिन पनि शक्तिशाली भूकम्प
मङ्गलबार, १४ पुस २०७७, २३ : ५४
एजेन्सी । क्रोएसियामा लगातार दोश्रो दिन पनि शक्तिशाली भूकम्प गएको छ । मंगलबार राजधानी जागरेबमा ६.३ रेक्टर स्केलको भूकम्पको झड्का महसु भएको हो । भूकम्पबाट केही जनधनको क्षति भएको खबर बाहिर आएपनि कति क्षति भयो भन्ने पूर्ण विवरण आएको छैन् ।
युरोपियन भूमध्यसागरीय भूकम्प मापन केन्द्रका अनुसार राजधानी जागरेबबाट ४६ किलोमिटर दक्षिण पूर्वमा उक्त भूकम्पको केन्द्र रहेको छ । सोही क्षेत्रमा सोमबार ५.२ रेक्टर स्केलको भूकम्प गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण