मलेसियाबाट काठमाडौं आएका एक नेपालीलाई कोरोना संक्रमण
बुधबार, १५ पुस २०७७, १४ : ४३
काठमाडौं । मलेसियाको क्वालालम्पुरबाट काठमाडौं आएका एकजना नेपालीलाई कोरोना भाईरस संक्रमण देखिएको छ । नेपाल वायुसेवा निगमको आरए–४१६ विमान मार्फत त्रिभुवन विमास्थलमा उत्रिएका विकासप्रसाद गुप्तालाई कोरोना संक्रमण देखिएको हो ।
स्वास्थ्य मन्त्रालयको इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संक्रमित बसेको सिट छेउका ३० जनालाई होटल क्वारेन्टाइनमा राख्न भनेको छ । संक्रमित लिएर आएको जहाज कम्पनीले नै क्वारेन्टाईनमा राख्नुपर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा डा बासुदेव पाण्डेले रातोपाटीलाई बताए । सो विमानमा आएका अरु २३ जनालाई समस्या देखिए महाशाखामा सम्पर्क गर्न भनिएको छ । अन्य यात्रुलाई घर पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण