बेलायतका लागि नयाँ युगको सुरुवात
शुक्रबार, १७ पुस २०७७, ०६ : ५५
बेलायत औपचारिक रुपमा युरोपेली संघ (इयू) बाट अलग भएको छ । आधा रात पछि बेलायत पूर्ण रुपमा इयूबाट अलग्गिएको हो ।
यो मौकामा बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ३१ डिसेम्बर राती ११ बजे नै नयाँ सम्बन्धको सुरुवात हुन लागेको जानकारी दिए । उनले यसलाई एक नयाँ सुरुवात बताएका छन् । यो मौकामा उनले आफ्नो दायित्व पूर्ण रुपमा निर्वाह गर्ने बताएका छन् ।
बोरिस जोनसोनले ब्रेक्जिटको लामो प्रक्रिया अब समाप्त भएको पनि बताए ।
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले बेलायतले सधैं एक मित्रवत् र सहयोगी भूमिका निर्वाह गरेको बताए ।
यद्यपि, बेलायतका केही मन्त्रीले अबका केही दिन वा केही हप्तासम्म केही व्यवधानको स्थिती बनिरहने आँकलन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण