‘बेबी बम्प’ सँग अनुष्का शर्माले गराइन् फोटोसुट, फोटो भाइरल
शुक्रबार, १७ पुस २०७७, ०९ : ५५
बलिउड फिल्म अभिनेत्री अनुष्का शर्मा छिट्टै नै आमा बन्दैछिन् । उनले गर्भावस्थामा एक म्यागजिनका लागि फोटोसुट गराएकी छिन् ।
अनुष्काले म्यागजिनको कभर फोटो आफ्नो इन्स्टाग्राममा सेयर गरेकी छिन् । फोटो सेयर गर्दैैै उनले लेखेकी छिन्, ‘आफ्नो लागि सेयर गर्दैछु, जीवन भरीका लागि । भोग इन्डिया यो गर्न मज्जा आयो ।’
लकडाउनका कारण आफूले आफ्नो गर्भावस्था लुकाउन सफल भएको उनले बताएकी छिन् । उनले यसबारे भनेकी छिन्, ‘यो समय हाम्रो लागि आशीर्वाद साबित भयो । विराट मेरै वरिपरि हुन्थे, हामी यसलाई लुकाउन सफल भयौं । हामी क्लिनिक जान मात्रै बाहिर निस्कन्थ्यौं । बाटोमा कोही हुँदैनथे, कसैले हामीलाई देख्दैनथे । ’


यो पनिः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण


