आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

दोस्रो पटक गर्भवती छिन् नेहा धुपिया, फोटो सेयर गरेर दिइन् जानकारी

बलिउड नायिका नेहा धुपिया दोस्रो पटक आमा बन्न लागेकी छिन् । तस्बिर पोस्ट गर्दै नेहाले आफ्नो दोस्रो गर्भावस्थाबारे जानकारी दिएकी छिन् । नेहाले इन्स्टाग्राममा श्रीमान् अंगद बेदी र छोरी मेहरसँग...