५० बिगाहामा लगाएको गाँजाखेती प्रहरीद्वारा नस्ट
आइतबार, २६ पुस २०७७, १२ : ०२
काठमाडौँ – मकवानपुर जिल्लामा अवैध रुपमा लगाइएको गाँजा र अफिम खेती प्रहरीले नस्ट गरेको छ ।
शुक्रबार र शनिबार प्रहरीले मकवानपुरको राक्सिङ–२ को माङ्सिराङ, चनौडा, सुनारीसौरा, गोठरी, भाटीबेसी, पंजरीमा गरी ५० बिगाहामा लगाएको गाँजा र ५ बिगाहामा लगाइएको अफिम खेती नस्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डीएसपी) इन्द्र बहादुर रानाले रातोपाटीलाई बताए ।

डिएसपी रानाका अनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरिक्षक विनोद श्रेष्ठको कमाण्डमा खटिएको ५० जना प्रहरीको टोलीले उक्त अवैध लागूऔषध खेती नष्ट गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण