बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

पूर्वमन्त्री तथा नेकपा नेता विष्टलाई मातृशोक

मङ्गलबार, २८ पुस २०७७, १९ : ५८
मङ्गलबार, २८ पुस २०७७

काठमाडौं । नेकपाका स्थायी कमिटी सदस्य गोकर्ण विष्टलाई मातृ शोक परेको छ ।

पूर्वमन्त्री समेत रहेका विष्टका आमा चिन्तकला विष्टको ९० वर्षको उमेरमा गुल्मीको इस्मास्थित आफ्नै घरमा मंगलबार निधन भएको विष्टको परिवारले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप