शान्ति श्रीले ल्याइन् ‘न्याय मरेको देश’
शुक्रबार, ०२ माघ २०७७, १२ : १८
काठमाडौं । गायिका शान्ति श्री परियारको स्वर रहेको नयाँ गीत ‘न्याय मरेको देश’ सार्वजनिक गरिएको छ । राजेश पौडेलको शब्द, दिनेश मुस्कानको संगीत गीतमा रहेको छ । महिलाहरुमाथि हुने विभिन्न हिंसा बलात्कार, एसिड काण्ड र छाउ सम्बन्धि कथा समेटिएको गीतको भिडियो विना श्रेष्ठले निर्देशन गरेकी हुन् ।
रश्मि शाक्यको निर्माण, उत्तम हुमागाईंको छायाँकन, अनिल कुमार महर्जनको सम्पादन रहेको भिडियोमा लक्ष्मी बर्देवा, सुशील पोखरेल, साक्षी लम्साल, पुजन घिमिरे, बासु शाही, अनिता पौडेललगायतको अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण