ट्रायल सेन्टर निजीलाई, सरकारी ट्रायल सेन्टर अब बेकामे
शनिबार, ०३ माघ २०७७, ०७ : १६
वर्षौँदेखि सञ्चालनमा रहेका आफ्नै सवारी ट्रायल सेन्टरका बेवास्ता गर्दै प्रदश १ सरकारले निजी व्यवसायीको प्रभाव र दबाबमा परेर उनीहरुकै सेन्टर प्रयोग गर्ने प्रक्रिया सुरु गरेको छ ।
यातायात व्यवस्था कार्यालय प्रदेश सरकारको स्वामित्वमा आएसँगै निजी क्षेत्रले निर्माण गरेको ट्रायलस्थलमा प्रदेश सरकारको ध्यान तानिएको हो ।
जसकारण यातायात कार्यालयले यसअघि लाखौं खर्चिएर निर्माण गरेका ट्रायल सेन्टर अब बेकामे अवस्थामा रहने भएका छन् भने सेवाग्राहीलाई थप आर्थिक् भारत पर्ने भएको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण