उद्योग बाणिज्य संघ लुम्बिनी प्रदेशमा सपथग्रहण तथा पद हस्तान्तरण
नेपाल उद्योग बाणिज्य संघ लुम्बिनी प्रदेशको सपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रम आज बुटवलमा भएको छ । पदहस्तारण कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद शर्माले यो प्रदेशमा निजी क्षेत्रका तमाम समस्या भएपनि तीनै तहका सरकारसँग मिलेर अगाडि बढ्न आवश्यक रहेको बताए ।
नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष गुणनिधि तिवारीले सातवटा प्रदेशमध्ये लुम्बिनी प्रदेश धेरै राम्रो र सम्भावना भए्को प्रदेश भएकको वताए ।
कार्यक्रममा केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठ बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर हमाल, सिद्वार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपाने, व्यवसायी बालकृष्ण सुवेदी, कृष्णकुमार श्रेष्ठ लगायतले बोल्दै लुम्बिनी प्रदेशमा उद्योग, पर्यटन, कृषि लगायत क्षेत्रको राम्रो संभावना भएपनि सरकारका नीतीगत रुपमा उद्योगीहरुलाई प्रोत्साहान गर्ने थप निती ल्याउनु पर्नेमा माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण