‘डिसेम्बर फल्स’ को छायाँकन पोखराबाट सुरु
मङ्गलबार, ०६ माघ २०७७, १२ : २४
काठमाडौं । फिल्म ‘डिसेम्बर फल्स’ को पनि छायाँकन सुरु भएको छ । अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासनासिंह ठकुरीको अभिनय रहने फिल्मको छायाँकन केही दिन अगाडी पोखरबाट सुरु भएको हो ।
पोखरापछि फिल्मको छायाँकन मुस्ताङमा हुने निर्माता लक्ष्मण रिजालले बताए ।
फिल्ममा आर्यन र उपासनाको अलवा सलोन बस्नेत, शिवहरि पौडेल, दयाराम दाहाल, नरेश भट्टराईलगायतको पनि अभिनय रहनेछ । राम प्रसाद रिजालको प्रस्तुतिमा राजकुमार भट्ट निर्माता रहेको फिल्मको पटकथा तथा संवाद केदार भुषालले तयार गरेका हुन् । रोमान्टिक थ्रिलर जनरामा निर्माण हुने फिल्मको निर्देशन प्रविन झाले गर्दैछन् ।
विपिका खनालको कथा रहेको फिल्ममा फिल्मका गीतमा दीपक शर्मा र कोसिस क्षेत्रीको संगीत भरेका छन् । अर्को वर्ष (२०७८) को साउन १ गतेलाई फिल्मको प्रदर्शन मिति तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण