प्रचण्ड-माधव निकट युवा संघले निकालेको मसाल जुलुसमा प्रहरी हस्तक्षेप (तस्बिरमा हेर्नुस्)
बिहीबार, ०८ माघ २०७७, २२ : १२
काठमाडौं । संसद विघटनको विरोधमा नेकपा–प्रचण्ड माधव पक्ष निकट राष्ट्रिय युवा संघले बिहीबार काठमाडौंका विभिन्न स्थानमा मसाल जुलुस निकालेको छ । बबरमहलबाट निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेर तितरवितर पार्दा प्रदर्शनकारीहरुको एक टोली बानेश्वरतिर लागेको थियो भने अर्को टोली माइतीघरतिर लागेको थियो ।

बिहिबारै कोटेश्वर कलंकी लगायतका स्थानमा पनि मसाल जुलुस निकालेको युवा संघले जनाएको छ । ओलीको संसद विघटन गर्ने कदम प्रतिगामी, असंवैधानिक र अलोकतान्त्रिक भन्दै बिहीबार मसाल जुलुस प्रदर्शन गर्नुका साथै देशभर व्यानरसहित कालो बेलुन उडाएको युवा संघका केन्द्रीय सदस्य पुष्प ओलीले रातोपाटीलाई जानकारी दिए ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन पुरस्कारका लागि १० कृतिको सूची सार्वजनिक
-
विश्वकप फुटबलकाे फाइनल खेल चलिरहेका बेला किन गयो बत्ती ?
-
बागमती एमाले दलको बैठक काठमाडौँमा, समर्थन फिर्ताबारे निर्णय गर्ने
-
पुँजी बजार, धितोपत्र तथा बीमा क्षेत्रका सरोकारवालासँग प्रधानमन्त्रीले छलफल गर्ने
-
गणितीय विज्ञान, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तन
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण