छ प्रजातिका नयाँ चरा थपिए
शुक्रबार, ०९ माघ २०७७, ०८ : ०६
चितवन । चितवनमा गरिएको चरा गणनामा छ प्रजातिका नयाँ चरा थपिएका छन् ।
गत पुष २६ देखि माघ १ गतेसम्म गरिएको गणनामा छ प्रजातिका नयाँ चरा थपिएको बर्ड एजुकेसन सोसाइटीका पूर्वअध्यक्ष वासु बिडारीले जानकारी दिए ।
उनका अनुसार गत वर्ष ५७ प्रजातिका चरा देखिएकोमा अहिले घटेर ५३ प्रजाति भेटिएका छन् । बिडारीका अनुसार डबलिङ, नर्थथिङ , ल्यापविङ , उवासेट, हुग्लिङकलसहित छ प्रजातिका चरा नयाँ देखिएका हुन् ।
तीमध्ये दुई प्रजातिका चरा केही वर्षअगाडि नदेखिएका र यस वर्ष देखिएका उनले जानकारी दिए ।
सिमसार क्षेत्र, चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासको नदी तालतलाउमा गरिएको गणनामा भेटिएको चराविद् बिडारीले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण