डा.शिवको ‘अभागी त म हुँ’ सार्वजनिक
बुधबार, २१ माघ २०७७, ११ : ४७
गायक गायिका कुशल बेल्वासे र सुनितामी परियारको स्वर रहेको लोक दोहोरी गीत ‘अभागी त म हुँ’ सार्वजनिक भएको छ । आकर्षक भिडियो सहित सार्वजनिक गीतको भिडियोमा खेम सेञ्चुरी र जुना गुरुङको रोमान्स देख्न सकिन्छ ।
डा.शिव सुवेदीको शब्द तथा संगीत रहेको गीतको भिडियोमा बाध्यताले मायालुसँग बिछोडिनु परेको भाव झल्किने दृश्यहरु समेटिएको छ । म्युजिक भिडियोलाई विनोद भण्डारीले निर्देशन गरेका हुन् ।
गीतकारका यसअगाडि ‘तिम्रै झल्को दियो’, ‘आमा’, ‘नसोध कसैले’ लगायतका गीतले बजारमा चर्चा पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी सरकारकाे बजेट : प्रशंसा र आलोचनाबिच कार्यान्वयनको प्रश्न
-
कोशीको बजेट दिशाहीन छ : आङ्बो
-
पहाडी जिल्लामा घरजग्गा किन्दा रजिस्ट्रेसन शुल्क पूर्ण छुट
-
युवा नेता कमल थापा रास्वपामा प्रवेश
-
सुनचाँदी व्यवसायी मञ्चले गर्यो अन्तरसंघ फुटसल प्रतियोगिता
-
बागमतीको बजेटमा विपन्नलाई आवासदेखि मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण