ट्याक्सी चालकलाई नगद सहयोग
शुक्रबार, २३ माघ २०७७, १७ : १२
काठमाडौं । काठमाडौं विश्वविद्यालयमा अध्ययनरत एक युवाले आम हड्ताल पीडित ट्याक्सी चालकलाई सहयोग गरेका छन् । ट्याक्सी चलाएर जीवन धान्दै आएका कुम्भनारायण श्रेष्ठको प्रदेश ३ औं ०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सी बिहीबार जलेको थियो, आमहड्तालका दौरान प्रदर्शनकारीहरुले गोंगबुमा उक्त ट्याक्सी जलाइदिएका थिए ।

श्रेष्ठलाई बिहीबारै समून्द्र तिमल्सिनाले ८ हजार रुपैयाँ नगद सहयोग गरेका हुन्, तिमल्सिना काठमाडौं विश्वविद्यालयमा अध्ययनरत छन् । तिमल्सिनाकै पहल श्रेष्ठलाई नगद सहयोग गर्ने अभियान पनि सुरु भएको छ । सहयोग गर्न चाहनेले श्रेष्ठको लक्ष्मी बैंकस्थित खाता नम्बर ०१२२०१९३६६६ मा रकम जम्मा गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण