'कोभिडविरुद्धको खोपले बाँझोपना ल्याउँदैन'
मङ्गलबार, ०४ फागुन २०७७, ०६ : ३६
काठमाडौँ । कोभिड १९ विरुद्धको खोपले बाँझोपना ल्याउँछ भन्ने कुरा आधारहिन रहेको विज्ञ चिकित्सकहरुले बताउँदै भ्रमपूर्ण कुरा रहेको औंल्याएका छन् ।
परिवार कल्याण महाशाखाका डा. पोखरेलले कोभिड १९ विरुद्धको खोपले बाँझोपन ल्याउँछ भन्ने कुरा भ्रम फैलिएको जनाउँदै यस्तो भ्रमको पछि नलाग्न अनुरोध गरेका छन् ।
यसको सट्टा गर्भवतीले कोभिड १९ विरुद्धको खोप लगाउँन पाउँदैनन् । कुनै पनि महिलाले पहिलो डोज खोप लिएको दोस्रो डोज लिनुअघि नै गर्भवती बनेमा दोस्रो डोजबाट बञ्चित हुने हुनाले नलगाउन सुझाएको हो । यो समाचार आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीति लचिलो र उद्यममैत्री बनाउन प्रधानमन्त्रीको सुझाव, गभर्नरद्वारा सहजीकरणको प्रतिबद्धता
-
साउनको आगमनसँगै सजियो इन्द्रचोक
-
भारतीय विदेश सचिव महवारले भेटे परराष्ट्रमन्त्री खनाललाई
-
सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण