ऐश्वर्या रायको प्रेममा पागल थिए यी अभिनेता
लामो समय बलिउड उद्योगमा राज गरेकी अभिनेत्री ऐश्वर्या रायको सुन्दरतामा धेरै मोहित हुने गर्छन् । यसमा बलिउड अभिनेताहरु पनि पर्छन् ।
सलमान खान
बलिउडका अभिनेता सलमान खान ऐश्वर्याका पहिला प्रेमी हुन् । जसले ऐश्वर्याको प्रेममा पागल भएका थिए । उनले ऐश्वर्याको प्रेममा मर्न समेत तयार भएका बताएका थिए । उनीहरुको भेट फिल्म सेटमा भएको थियो । सँगै काम गरेका सलमान र ऐश्वर्या प्रेममा निकै पागल थिए तर यी दुईको ब्रेकअप भयो ।
विवेक ओबरोय
एक समय विवेक ओबरोय र ऐश्वर्या राय एक अर्काप्रति निकै गम्भीर थिए । यी दुईको सम्बन्ध निकै चर्चामा थियो । सलमानसँग सम्बन्ध बिग्रिएपछि ऐश्वर्याको नाम बलिउड अभिनेता विवेक ओबरोयसँग जोडिएको थियो । यी दुईको प्रेम पनि फिल्म सेटबाट नै सुरु भएको थियो ।
राजीव मूलचंदानी
ऐश्वर्याको प्रेममा मोडल राजीव मूलचंदी पनि परेका थिए । दुवैको भेट फिल्म सेटमा नै भएको थियो । तर, यी दुईको प्रेम धेरै समय चल्न पाएन ।
अभिषेक बच्चन
ऐश्वर्या राय बच्चनले अभिषेक बच्चनसँग प्रेमसम्बन्धपछि विवाह गरेकी हुन् । उनी एक बच्चाकी आमा पनि भइसकेकी छन् । अभिषेक र ऐश्वर्या सुखद वैवाहिक जीवन विताइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सुर्य फेरि उदाउँछ’
-
रास्वपा महामन्त्रीको अभिव्यक्तिप्रति त्रिवि स्ववियुको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण