भोजपुरी फिल्ममा भिलेन प्रशान्त
बिहीबार, १३ फागुन २०७७, १३ : ३१
काठमाडौं । अभिनेता प्रशान्त ताम्राकार भोजपुर फिल्ममा पनि भिलेको रुपमा देखिने भएका छन् । चन्द्र पन्तको निर्देशन रहेको फिल्म ‘माही’मा उनी भिलेको रुपमा देखिन लागेका हुन् । पन्तले बलिउड, भोजपुरी र नेपाली कलाकार लिएर बनाउन लागेको यो फिल्मको अहिले छायाँकन भैरहेको छ । भोजपुरी स्टार आनन्द ओझा नायक रहेको फिल्ममा अभिनेत्री नीता ढुङ्गाना हिरोइनको रुपमा रहेकी छन् ।
फिल्ममा बलिउड कलाकार प्रदीप रावत समेत मुख्य रहेनछ । रावत र ताम्राकार फिल्ममा भिलेनको रुपमा देखिने निर्माण युनिटले जनाएको छ । फिल्ममा नेपाली कलाकार नरेन खड्काको समेत अभिनय रहनेछ । फिल्मको अहिले २० प्रतिशत छायाँंकन सकिएको छ । प्रशान्त पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा ह्याण्डसम भिलेनको रुपमा परिचित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण