‘पिपलु’ नाजिर र अस्मिताको रोमान्टिक अवतार
मङ्गलबार, १८ फागुन २०७७, १२ : १०
काठमाडौंँ । गायक सुमन केसी र गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत ‘पिपलु’ सार्वजनिक भएको छ । अर्जुन थापाको शब्द तथा संगीत रहेको गीतको रोमान्टिक शैलीमा भिडियो पनि बनेको छ ।
नाजिर हुसेन र अस्मिता श्रेष्ठको अभिनय रहेको भिडियो यी दुबैको रोमान्टिक अवतार देख्न सकिन्छ ।
शान थापाले निर्देशन गरेको भिडियोको कोरियोग्राफी राजिव समरले गरेका हुन् । अर्जुन तिवारीको छायाँकन रहेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक सरुवा सम्बन्धी ३ बुँदे नयाँ निर्देशन
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण