सिन्धुको नयाँ गीत ‘सुपारी काँचो’
बिहीबार, २० फागुन २०७७, १७ : ३४
काठमाडौँ । गायिका सिन्धु मल्लको नयाँ गीत ‘सुपारी काँचो’ सार्वजनिक भएको छ । गीत गायनमा मल्ललाई सन्तु थापाले स्वरमा साथ दिएका छन् । सुरेश राना मगरको शब्द, संगीत रहेको गीतमा कमल सौरागको संगीत संयोजन रहेको छ ।
गीतको भिडियो पनि बनेको छ । जसमा लक्ष्मी गुरुङ, बबिता गुरुङ, सुमित्रा गुरुङ, विमल गुरुङ लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । दीपले गुरुङको निर्देशन रहेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक सरुवा सम्बन्धी ३ बुँदे नयाँ निर्देशन
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण